नेपालको 2024 PMGC यात्रा छोटो भएता पनन ईस्पोर्टासको भविष्य भने चम्ककलो
यो हारले र्ुुःख हर्एता पनन, 2024 PMGC ले र्क्षक्षण एलसयाली क्षेत्रमा PUBG MOBILE ईस्पोर्टास कविको तीव्र गनतमा अगाडड बहिरहेको छ भनेर प्रस्ट र्ेखाएको छ। नयााँ रणनीनतहरू र तगडा खेलाडीहरूले खेललाई नयााँ उचाईंमा पुर् याएका छन्। DRS Gaming र Horaa Esports ले अनिल्लो चरणको जस्तो सफलता र्ोहोयााउन नसकेता पनन, उनीहरूको प्रयासले र्क्षक्षण एलसयाको विश्िस्तरीय क्षमता र सकभािनाको झल्को हर्एको गियो।
नेपालले DRS Gaming, Horaa Esports, र Trained To Kill (T2K) जस्ता विश्िस्तरीय टोलीहरू तयार गना आफ्नो क्षमता पहहले नै र्ेखाइसकेको छ। प्रनतस्पधाात्मक गेलमङप्रनतको बढ्र्ो उत्साहले खेलाडीहरू, ब्रान्डहरू, र गेलमङ उद्योगका लागग ठूला अिसरहरू खोल्र्ै गईरहेको छ।
2024 PMGC को ग्राण्ड फाइनल यही मंलसर २१ र्ेखख २३ गतेसकम (डडसेकबर ६ र्ेखख ८ सकम) लन्डन, बेलायतमा हुाँर्ैछ। यहााँ विश्िभरका उत्कृष्ट टोलीहरूले आफ्नो खेलको प्रस्तुती र्ेखाउनेछन्।
मंलसर ८ र ९ (नोभेकबर २३ र २४) मा भएको लास्ट चान्स चरणबाट Falcons Force, Insilio, र VOIN DONKEY ID जस्ता टोलीहरूले कडा प्रनतस्पधााबाट योग्यता प्राप्त गरेका छन्। यी टोलीहरू समुह चरणबाट अनि बिेका Alpha7 Esports र Natus Vincere जस्ता ठूला नामहरूसाँग लभड्नेछन्। यी स्टार खेलाडीहरुको समूह र रोमाञ्चक खेलहरूको मजा ललन नेपाली फ्यानहरूले PUBG MOBILE Esports South Asia का च्यानलहरुमा प्रत्यक्ष प्रसारण हेना सक्नेछन् ।
अब नेपाली समुर्ायको ध्यान ग्राण्ड फाइनलसमा छ। DRS Gaming जस्ता टोलीहरू र नेपाली फ्यानहरूले यो अिसरलाई िीर्ा टोलीहरूबाट नयााँ कुरा लसक्नकालागग प्रयोग गनेछन्। ईस्पोर्टास म्जत्नकालागग मात्र नभएर, खेल लसक्न, सपना देख्न, र मेहेनत गरेर अन्तरााम्ष्िय स्तरमा चककनकालागग पनन हो भनेर प्रमाखणत गरेको छ।
2024 PMGC ग्राण्ड फाइनलका सबै कयाचहरू PUBG MOBILE ईस्पोर्टास र्क्षक्षण एलसयाका फेसबुक र युर्टयुब च्यानलहरूमा लाइभ हेना सककनेछ। छुटाउन नहुने यो इभेन्टका लागग तयार हुनुहोला!
ABOUT PUBG MOBILE
पधजी मोबाइल पधजी: धयाटलग्राउन्तड्समा आधाररत छ जसले सन् २०१७ मा इन्तटरएजक्टभ मनोरञ्जनको द ननयाँमा तहलका मच्चाएको गथयो।
यस खेलमा १०० जना खेलाडीहरू एकैसाथ प्रनतस्पधा् गन् एक टाप मा प्यारा–स ट प्रयोग गरी हाम्फालछन् र खेल स रु ह न्तछ। खेलाडीहरूले आफ्नै हनतयार, सवारीसाधन, र सामग्रीहरू खोज्न र जम्मा गन ्पछ्, र खेलको बबस्तारै घर्टदै जाने खेल क्षेत्रमभत्र अन्तय सबै खेलाडीहरूलाई पराजजत गन ्पछ्। र अजन्ततमसम्म जो जीववत रहन्तछ, उसैले खेल जज्ने गद्छ।
पधजी मोबाइललाई टेन्तसेन्तट गेम्सको लाइटस्पीड स्ट डडयो र क्राफ्टन इांक. द्वारा सांय क्त रूपमा ववकमसत गररएको हो।
थप जानकारीको लागग, पधजी मोबाइलका आगधकाररक Facebook (@PUBGMOBILE), Instagram (@pubgmobile), X (@pubgmobile) and YouTube (@pubgmobile) अकाउन्तटहरूमा हेन् सक्न ह नेछ।
पधजी मोबाइल App Store (https://apps.apple.com/us/app/pubg-mobile/id1330123889) र Google Play (https://play.google.com/store/apps/details?id=com.tencent.ig) मा ननुःश लक डाउनलोड गन् उपलधध रहेको छ।
Media Unit
PUBG MOBILE
email us here
Visit us on social media:
Facebook
YouTube
![](https://www.einpresswire.com/tracking/article.gif?t=4&a=d46xITgAcGiErkRd&i=1-GEEtpoPFaL4-55)